Posted by: chipledhunga January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आउ भनिनौ
ढोका थुनिदियौ

बुधबारे जदौ सबै कामचोरहरुलाई।
 
हाम्रातिर पनि सार्है चिसो छ आज त। अड्डा आउन अघि बिहान टि.भी हेर्दै थिएँ, आज पनि चिँडियाखानाका ध्रुवीय भालु (polar bear) हरु मकलमा आगो तापेर बसिरहेको द्रिष्य देखाइरहेको थियो।
  
हिंजो राति निक्कै चहलपहल भएको रहेछ चौतारीमा, धेरै पछि यस्तो देखियो।  

अरु कुरा भन्या त्यस्तै हुन्, यसो तातो चिया खान पाए हुन्थ्यो। 
Read Full Discussion Thread for this article