Posted by: BudoBaaje January 27, 2009
Login in to Rate this Post:
0
?
के भन्या ए भैरे त्यस्तो मुसो चलाएर ? मेरो देँसा के छैन भनेर सोधन । के छ भनेर सोधेर मेरो देस कै बेइज्जत तूत । अब भनेर भन्नै पर्दा मेरो देँसा बफे सिस्टम् छ बाबै मुसो चलाएर । आँफैले आफुलाई चाहिने चाहिने सिस्टम् बसौदा हुन्छ । अब सप्पै लिम्बुवान खम्बुवान , मधेसी , पहाडे, थारु हरु घर घर मै आउन थालिसके छन । आउ मेरो देँसा बसम भनेर । मैले त समय को कमी भएर बिज्ञापन पनि गर्न पा हैन मुसो चलाएर ।एक्लो ज्यान ले कता कता मात्रा के के लछान्रु?
उता गाम्मा पैले पैले गाइखाने भाषा का स्कुल हरु बाट बच्चा तान्न आए जस्तै आका आइ छन रे मुसो चलाएर । अब बेलै मा मेरो देँसा आयौ भने मलाई पनि मान्छे हरु को खाचै छ के रे । जुन चैने केरे क्षेत्र बर्ग क्ष्यमता अनी चैने केरे जुन जस्ता खाले मान्छे बतुल्छौ त्यसइ को मन्तरालय दिम्ला नि मुसो चलाएर ।
लौ लौ गोडा बिसेक मेंरा देँसा बस्ने त्यो आधा आकाश ढाक्ने बर्ग ल्यायौ भने बनै दिम्ला नि तिम्लाई पनि नारी कल्यान मन्त्रालय को मुन्तरी ।
मुसो चलाएर