Posted by: Harka_Bahadur January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ओह हो ठुल्दाइ तारेमाम है तारेमाम ।


आफु चै गफ दियिन्न ५ , छ लाख नेपाली चै जम्मा गरिएको छ , त्यो पनि पसिना चुहार नाक बाट क्या , तेही भर नेपालको चै लख पती भयियो यो जुनिमा , तेतिनी जम्मा गरिएन भने त बिदेशा बसेर दु:ख गरेको के काम हो ।


लौ गीत सुनम न ठुल्दाइ यस्हो।

Read Full Discussion Thread for this article