Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम।
अचम्म ले आज रात्री सभा नि चलेछ।



त्यही भन्या, लखपती, करोड पती हुने सपनामा इन्जिनियर भैयो, जागिर खाइयो सरकारी। तरकारी किन्न नि हम्मे हम्मे भैयो। लखपती के हुनु आफ्नो पत्नी को पती मै चित्त बुझाईयो।

Read Full Discussion Thread for this article