Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
एक लाख भन्या लाख भो हम्लाई त ! लखपती भाईदिएको भे त आफ्नै गाममा बसेर कन्तिमा पकाको राया साग र ढिंडो खाएर खुट्टा तन्कएर सुतिन्थ्यो । यो अर्का देशाँ किन मरिहत्ते गरिन्थो र ? खोइ कुरा बुझ्या हर्के बुढाले? यो अचानाको चोट खुकुरिलाई हुन्न भन्थे त्यस्तै होला । हरिशरणम् ।
Read Full Discussion Thread for this article