Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लौ हेर गाम्ले हो
पर्गती भन्या त हर्केले पो गर्‍यारछ त !
आफु त साहुको ऋण तिर्न भनेर मुग्लान पस्या, झन ठुला अग्रेज साहुले समातेर राख्ने भे । ब्याज्को स्याज, अनी स्याज्को घिउ खाने तिर्दै जोवान जाने भो गाँठे !
Read Full Discussion Thread for this article