Posted by: Harka_Bahadur January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

नगरकोटमा हिमाल तिर फर्केको डाडोको आनैको करोड भन्दा बेसी भन्छ होला , तर हिमाल तिर नफर्केको , बिहानै देखी बेलुका सम्मै घाम लाग्ने डाडोको रोपनिकै एक लाख , भन्दो रछ , लु साईट यही हो १०० रोपनी छ , एक करोड हो, काठमाडौं बाट एक घण्टामानै पुगिने शान्त ठाउँ छ लिनु पर्ला कि क्या हो बुडेस्काल लागेसी बस्नु हुन्छ गर।


 

Read Full Discussion Thread for this article