Posted by: serial January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

काम छैन कोही नपार बुढा लाई लिना जाउ म -
चान्स नै भएन नि - त्यो पनि ठुल्दाइ लाई -


पाने लाई त ठीक नपारी भएन - बिस्टे को मुकुन्डो नै हो यो -
बाँकी बचेँको अली अली कपाल नि झार्नु पर्‍यो अनी बनेको चिल्लो टाउको मा
खोट्टा हान मजै आउछ -


एउटा खोट्टाको एक रुपैयाँ  - बाइ टु गेट वन फ्री


ढाड मा किक हान्न पनि मिल्ने - कन्फु किकको एक रुपैयाँ, सोलिड किक को दुई


आउनु पाने को ढाड मर्काउनुस् - टाउको मा खोट्टा बजाउनुस् - एही छ मौका हानौ चौका


आउनुस् आउनुस् आउनुस्

Read Full Discussion Thread for this article