Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

एउटा सारंश हुल्ने काम सकियो, भर्खरै । त्यसइ उपलक्षमा चि-चु ब्रेक।


मार्च महिनाको मध्य तिर त्यो सारंश लाई पोस्टर बनाइ भित्ता मा टांस गर्न दुम्सी गाम जानु छ। दुम्सी दुम्साहरु कोइ छन भने हात उठाम है, भेट गर्न आउँला, पेट भरी खाउला।



कुमारीगाल, बाल्टिनफोर का भए नि कोइ बात् छैन, गाडी लिएर लिन आउनु, बात् भन्ने बानी छैन।

Read Full Discussion Thread for this article