Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लौ न बखताँ ओखती खाएन भने त बर्बाद भाईगो नि त
तेस्भे बरु त्यो अस्तिको आसी मम भित्र हालेर भे नि ख्वौनुपर्‍यो ।
मम भनेछी त फेरी हुरुक्कै हुन्छ नि त । बरु पचौनी पो हो कि होइन .
फेरी अर्को रोग बल्झेला !


आफ्ले हात हाल्या काम आफ्ले निगरानी गर्नुपर्‍यो नि त डाङ्डर् साप !
फेरी तल माथि केही भो भने आजकाल त शाहीद घोषणा गरेर क्षेतिपुर्ती दिनुपर्ने होला !

Read Full Discussion Thread for this article