Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
कुन चाँही नर्सले बुझ्छ पाने? जम्मै लरकी नर्सहरुलाई होस् खुल्ने बित्तिकै आइ लोप यु भनेर हैरान। कोइ नि लहरेको नजिक जान मान्दैन। पुरुष नर्स को हात बाट ओखती खाँदैन। ट्याब्लेट न खाएकोले नै फुट्या हेल्मेट जस्तो भाहो लहरे।
Read Full Discussion Thread for this article