Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
डा राजभण्डारीले अस्ती आउरेशन गरेर नि ठिकै भको जस्तो छैन ।
बेलां बेला बेसुर्को कुरो गर्छ चाउरे !
बिरेन्को तार ठिक्सँग जोडीएन जस्तो छ, फेरी खोल्ने पो हो कि पेच्किला?
टैम्मा ओखती खाने गर्‍या छ कि छैन त्यो पनि नर्स नानीहरुले बुझिदिनुपरो ।
Read Full Discussion Thread for this article