Posted by: dipika02 January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ज्यु म एकदम ठीक छु, तिम्रो के छ सुनाउ


मामा म सञ्चै छु। हजुर नि? म हराको छैन मामा, धपेडी त तेस्ताइ हो।
हजुरलाई बौचा ले आजकल त दु:ख देको छैन होलानी,
 
बौचा मेरो मामालाई बिस्ट्या नभन त्या, झन साथी भनेर चुप लागिराछु, बिचरा मेरो सोझो मामालाई के के भन्ने होइन, बुझेको हो?
अनी अरु के छ त साथी तिम्रो? टुपुल्की सुपुल्की होइन है म, मिलेको बेलामा त के छ भन्न आएकै छु नि, एस्सै नाम राख्ने के अर्काको। अनी नयाँ ठाउँ को बसो बास त राम्रै होला नि होइन? अब त चिसो छैन होला नि   

Read Full Discussion Thread for this article