Posted by: serial January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मासु भात खाएर आइयो - अनी के छ त - ठीक छ होइन


रिट्ठे बज्या लाई दिने कुरा पनि भएन नि - किन दिनु पर्‍यो म भन्छु - तर छन त छ नि दुई बट्टा छ -
लुकार राख्या छु - ठुल्दाइ ले आँखा लार उधुम छ -


यो बिस्टे जिम्बाल को सम्धी भएपछी किन बुढा नहुनु र - बुढा नै हो - बुढा ज्ञाङ ठुल्दाइ, बिस्टे, जिम्बाल, चिप्ले, अनी थोते त हो नि


अनी बिस्ट्या भान्जी पनि देख्याथे यतातिर कता गैइ - टुप्लुक्क टुप्लिन्छे अनी ताप त्यसइ नाम किन राख्छु र म - त्यस्तो राम्रो नाम आजकाल त लिएर बोलाउन नै पाउदिन के गर्ने होला 

Read Full Discussion Thread for this article