Posted by: dipika02 January 27, 2009
सरुवा
Login in to Rate this Post:     0       ?        

सोम ज्यु, बिचरा सोझो सरोज लाई कहाँ पुर्याउन लाग्नु भएछ त नारायण जि ले...... लौ न


धेरै पछी आउनु भयो नि, यो पालिको बिश्राम त अलिक लामै भएन र? जे होस् रमाइलो कथा पढ्ने मौका फेरी दिनु भएकोमा धन्यवाद। बरु अगाडि बढाउनुस् है छिटो छिटो

Read Full Discussion Thread for this article