Posted by: chipledhunga January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको तारेमाम सबैलाई।
बिर्खे बुढो कहाँ हरायो होला भनेको त पत्रकार बनेर सम्चार बटुल्दै हिंड्दै रहेछ। होश राख्नु है, जवाना ठीक छैन। अस्ती भर्खर जनकपुरमा एउटीलाइ ठहरै पारे रे, कान्तिपुरका ककस्लाई पनि धम्की आका छन् रे।
बिष्टे, थाल्या होइन मैले। त्यही बाउचाले उहिले पठाइदेको आजसम्म बाँकी थियो र बेला बेलाँ तान्थें। दुई महिना चानचुन धान्यो त्यतिले।  

लौ हसुरेर आएपछी अर्को जदौ गरम्ला सबैलाई। 
Read Full Discussion Thread for this article