Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

सब्बै प्यारा मित्रहरुलाई मंगलवारको अंगालोमार !
खै आज्कल यो रिसेस्सोन टाइम भन्छन क्यार, चौतारिमा आउन पनि गाह्रो हुन थाल्यो भन्या !
चौतारीमा ख्याल ख्याल गर्दा गर्दै स्याल पल्टेला भनेर झ्याल खोल्नै डर लाग्छ भन्या !
लहरेको कुर गर्दा त्यसो चौतारीको दुर्व्यसनी यसरी गायब भको पत्यार लाग्दैन बरु नम्बरी मकुण्डोधारणाम् जस्तो लाग्छ है । शोधात्मक खोज होस् ।
राहुल भाईकै जस्तो जागिर भ भे पो !
 

Read Full Discussion Thread for this article