Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले, पुरे।
हिउं पर्‍या निहुं छ। चौतारीमा उअपस्थिती न्यून होला जस्तो छ।


हनेश भन्नाले अस्ती बिस्टे काजी ले निकालेको थ्योरिमा आधारइत गजानन्द हो।


गधाको टाउको भएको= गणेश
भेडा को टाउको भएको = भनेश
हात्ती को टाउको भएको= हनेश
मान्छे को टाउको भएको = मणेष = मनिष= मानिस

Read Full Discussion Thread for this article