Posted by: BudoBaaje January 26, 2009
बुढोबाजेस्तान को नागरिकता बिक्रिमा
Login in to Rate this Post:     0       ?        
यो त लुछा चुडी हैन बा । मो त ह्या मेरो बुढोबाजेस्तान  को मार्केटिङ् गर्न आ हुँ मुसो चलाएर । हेर भबिस्य का मेरा नागरिक हरु,
अरु अरु मौ बादी, लिम्बु वान , बाहुन, मधिसे हरु को जस्तो हुन्न मेरो देँसा । म बेलै मा संबिधान बनाउछु। मेरो देँसा बिजुली को पनि ब्यवस्ता छ , पानी छ , झरना छ , पढ्न सस्तो छ , मेरो देँसा  मान्छे मार्दुनम् मुसो चलाएर ।  आउ आउ सप्पै जना मेरो देँसा बस्न निवेदन हाल , अनी चैने जो केरे बुढोबाजेस्तान लाई बिस्तारै स्वीजर्ल्यान्ड  बनाम्ला है  मुसो चलाएर
Read Full Discussion Thread for this article