Posted by: perfectionist January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
एह लौ मलाई त थाहा थिएन बै एस्तो त! लौ धन्यवाद है हजुरबा, अब त म नि हाम्राइ भाषामा लेख्ने भये हौ। क ख लेखे जस्ताइ गर्हो भो सुरु म त मलाई। लौ अब त म नि आएन, आफ्नै भाषामा
Read Full Discussion Thread for this article