Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        


 

हैन पुरे केही डाउनलोड अर्नै पर्दैन ई या थिचेसी अर्को झ्यालाँ खोलिन्छ अनी मज्जले टाइप अर्ने नि।


 

If you want to type in Nepali you can use the following UNICODE Typing page
*** Use 'Roman to Unicode Nepali Converter' developed by our own Sajha members


अनी म सानी र चेली को मात्रा हउरबा अरुको हैन बिस्टे भन्दा हुन्छ बरु हाउरा राहुल भाई चाइ सप्पैका ठुल्दाइ हुन केरे चिनी राख्नु।
अनी चेली एतै भर नि किन एस्तो बाटो बिराको त,ब्यान ब्यानै त्यस्तो हसिलो अनुहार ले र नमस्ते अर्न आउथेउ सप्पैलाई।
तेही भन्या चौतारी का गाम्ले हरु सप्पै बिदेसिन थाले जस्ता छन,
भान्जी लाई कसैले भेटेउ भने मामा ले निक्कै सम्झिनु हुन्छ भन्दिनु केरे।


Read Full Discussion Thread for this article