Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

पुरे बरु एसो युनिकोडा टाइप गरेर नेपालीमा लेख्दा कस्सो होला हाम्लाई नि पढ्न सजिलो।
लहरे भनेको यो चौतारी परिषद को एउटा सदस्य उर्फ अध्यक्ष हो धेरै लामो छ् उस्को पद,उ केही दिन देखी दिमागएे हालत ठीक नभर हराइ
रको छ्,पुराना पान्न हरु पल्टाउदै गयो भने था हुन्छ,कसरी हराको भन्ने कुरा।
खै सप्पै गाम्ले कता मरेछन,लहरे खोज अभियानआ हिंडे जस्तो छन।
Read Full Discussion Thread for this article