Posted by: ritthe January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

त्यतीले मात्र का' मान्छ र पुरे (ज्यु स्यु गोली मारौ अब देखी) ! हामी त सुरु सुरुमा चौतारी आउँदा निन्द्राबाट राती बाथरुम जान उठ्दा पनि एक फेर रिफ्रेश गरेर हेर्थेउ कस्ले के लेख्यो भनेर (अली बढी भयो है गफ?)


भनिन्छ, यो जिन्दगानी गफै गफको खानि ! आइन्स्टाइनले भनेका होइनन यो भनाइ रिट्ठेस्टाइन को हो नि फेरी !

Read Full Discussion Thread for this article