Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
तेस्ताइ भयो चिप्ले,नेपालाट एउटा साथी आईराको छ उसैलाई एता उता लगियो अनी पुरना गफ गाफ एता उता गर्दै मै बित्यो,कुनै दिन मिलार गर्छु,सहरिया छिमेकी हरु सँग भेट्ने मौका अली पाछैन,अली राम्रो मौसम लाई कुरिराछु।
रिट्ठे यान्ड लहरे ज्ञाङ कता लागे आज ,लहरे ले त घुर्की देखाइ रा हो पक्कै नि ।
पुरे लाई चौतारी मा स्वागत अनी ता-तातो तारेमाम फिरीमा।


Read Full Discussion Thread for this article