Posted by: Rahuldai January 26, 2009
यो कस्तो अभिब्यक्ती ?
Login in to Rate this Post:     0       ?        

यो कस्तो अभिब्यक्ती ? बुद्ध भारतमा जन्मेको भन्ने भनाइ को बिरोध मा टायर बाल्नेलाई साटायर हानेको हो कि ?
बुद्धले पनि गुल्पा को सट्टा ग्रेनेड र झोला को सट्टा बन्दूक बोक्नै पर्ने भयो त ?  पशुपती काण्डका नायक मन्त्री किराती को भनाइ गौर गर्न लायक को छ।



 

Read Full Discussion Thread for this article