Posted by: Rahuldai January 26, 2009
Login in to Rate this Post:
0
?
लौ आइपुगें है हर्के। चिया खै ?
तारेमाम बिस्टे, चिप्ले , हर्के ।
ब्यान ब्यानै असत्ती प्रोफेसर ले मिटिङ राखेर चिया पिउन पाउने मानव अधिकार समेत जोखिम मा पर्यो। एक पटक लाई भनी माफ गरी दिएं नत्र अन्तरराष्ट्रिय अदालत मा मुद्दा ठोस्दिन्थें।