Posted by: sapanasansar January 25, 2009
Read the NUMBER ! HOT !
Login in to Rate this Post:     0       ?        

This post is also related to the post http://sajha.com/sajha/html/openthread.cfm?forum=2&threadID=68045&refresh=1 I am sorry for the multy post.


1. मेरो सवारी साधान हानेर भाग्ने गाडिको नंबर प्लेट को केहि अंसको छाप मेरो गाडि मा देखिएको छ जुन तल राखेको छु । तपाई ,के तलको नंबर के हो भन्न सक्नु हुन्छ  ? हेर्नुहोस न मलाई एकिन नै भयन , पुलिस ले यो नंबर थाह पायो कि पायन भनेर ! भोलि पुलिस लाई फोन गरेर सोध्छु , त्यो भन्दा पहिला यो नं कति हो कन्फर्म गर्नु पर्यो !





 


धन्यबाद सहयोग को लागी !


~sapanasansar


http://sapanasansar.com


 

Read Full Discussion Thread for this article