Posted by: BudoBaaje January 25, 2009
No more YCL - Syabas Prachanda
Login in to Rate this Post:     0       ?        

राम्रै हो नि लाटा । अब वाइ सि एल ले मान्छे को मुन्टो न निमोठ्ने भए अब चै वाइ सि डि एल ले निमठ्ने छ । अनी त्यस्मा डर् मान्नु पर्ने कुरा के हि छैन है । हाम्रो नाम पनि नेपाली जनता बाट यथस्थितिवादी भनेर नाम फेराइदिन्छन् नि  अनी त नेपाली लाई कहाँ मार्ने हो त ? तिनै यथस्थितिवादी प्रतिकृयावादी हर्लाई पो भौतिक कर्वाही गर्या हो नि  भन्छन । अब नामै फेरे पछी हामी लाई पनि त नदुख्ला के रे

Read Full Discussion Thread for this article