Posted by: CHYAME KANCHA January 25, 2009
Yesta Muji ganatantra
Login in to Rate this Post:     0       ?        



पानी खान पाउँ: ललितपुरका बासिन्दा





 

काठमाडौं, माघ १२
(दैनिकी)-
उपत्यकाबासीले मेलम्चीको सपना देखेको धेरै भइसक्यो। नपुग्ने गरी
कसैले कुनै सपना देखायो भने मेलम्ची ल्याउँछु भनेजस्तो भन्ने उखानै बनिसक्यो। तर
मेलम्ची आउला र प्यास मेटाउँला भनेर कुरिरहेका उपत्यकाबासी अब त्यो सपना थाँति
राखेर तत्कालै पानी खान पिउने विकल्प खोज्न सरकारलाई घचघच्याउन थालेका छन्।

Read Full Discussion Thread for this article