Posted by: BudoBaaje January 24, 2009
बुढो बाजे सँग मन को कुरा
Login in to Rate this Post:     0       ?        
ए बाबु ल आइस मुसो चलाएर   आइज आइज  ।बजिया ले खल्ती भरी मकै लिएर आएछ   । 
यता  सुकुल ओछ्याएर बस मुसो चलाएर । दाइने तिर हैन ए लठ्ठु   यता देब्रे  तिर । दाइने पट्टी त नतिनी नानी हरुको लागि हो के । अनी खै त आज तेरा सेना मेना पनि देख्दिन । झगडा त गर्या छैनस नि मुसो चलाएर ।
अब त आइ  हालिस । बस् न एक्छिन मुसो चलाएर । गठ्ठे बज्जे लाई एसो अलिकती चिनी सापटी लेन बाबै भनेर  चिलिमे माइलो का पठाको  अहिले सम्म अन्मरिया हैन  । त्यही निरौलो केटो सँग लैबरी गर्दै मस्तिर पो मन्टे छ मुसो चलाएर । अब कुरो भन्ने कुरो पनि त्यसै गर्न भएन । कुरो को नियम कानून  पनि बनाउन पर्‍यो । त्यसै बात् मारेर भएन क्यारे मुसो चलाएर । देश भरिका नेता मिलेर त  देश को एउटो   मुलो कानून बनाउन सक्या छैनन । म एक्लो बुडो लाई त ट्याम लाग्छ  नि बाए । धैर्य गर के धैर्य मुसो चलाएर
Read Full Discussion Thread for this article