Posted by: BudoBaaje January 24, 2009
बुढो बाजे सँग मन को कुरा
Login in to Rate this Post:     0       ?        
चैने केरे नेपाल मा हुँदा बन्दी भएर काम पाइएन ।  अम्रिका मा हुँदा मन्दी भएर काम पाइएन  । आफु बुडो सधैं बेगारी । सुपारी टोक्दै घाम तापेर डलर् मा किनेको केरा खाएर बस्या छु।  खैरे लाई गफ्फ दिनु आएन । फाक फाक फुक फुक नै धेरै गर्छे छिमेकी  काली ले पनि। फुर्सँदा कुरा गर्ने मान्छे पनि कोइ नाइ । अनी त पुछर अगाडि भाको मुसो हल्लाउदै खोले यो चौतारी । अब कस्को चैने केरे फुर्सत छ । लौ आउ बा मिठा मिठा गफ  गरु ।
नातिनि नानी हरु मेरो दाहिने तिर अलिक नजिकै छेउ  मै टासिएर बसेपनी हुन्छ  । नाती हरु चै उता अली पर देब्रे तिर बस अनी आउ लौ  गरौ कुरो ।  
Read Full Discussion Thread for this article