Posted by: BudoBaaje January 24, 2009
Mysansar.com VS Oursansar.com
Login in to Rate this Post:     0       ?        

त्यो माइ सन्साँरा कुन्नी के जत्ती उफ्रे पनि बाहिर को बाहिरै भने जस्तो कहिले यो बुडो लाई आउ बा बसु भनेर भित्र वेब साइँटा कहिले  हुल्या हैन। बाउ दुस्ट नेवार इस्ट कहिले हुँदैन भनेर  मैले बिर्सेंको उखान पनि सम्झयो यो बज्यो ले ।


oursansar मा गएर सुरुवाल कस्दै ठोके हौ मैले नि कमेन्ट । भुरा हरुले काम चै राम्रै गरेछन । तर बुझी सक्नु छैन क्यारे । mysansar कै भात्री वेब साइट्  हो कि खै ? खाइ न पाइ यो बुडो मान्छे ले कत्ती टाउको दुखाईरहनु 

Read Full Discussion Thread for this article