Posted by: pacific salmon January 23, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        
हैन बाजे तिम्रो भैंसी त मुखिया को मा बन्दकी छ भन्ने सुन्या थे त कैले रिन फुकुवा गर्यौ, साउले रिन नतिरे सम्मा भैंसी मै दुन्छु भनेर लगेको जस्तो लाग्या थ्यो, कैले अम्रिका ल्यायौ। ल जे भये पनि अब चै भैंसी लाई जता पायो तेतै चौर तिर नछोड यहाँ त छाडा
 राँगा हरु धेरै छन फेरी बाली लाग्या लाग्यै होला र पाडा पाडी स्यार्दै को हैरान होला नि। तिम्रो भैँसि ले दुद धेरै नै दिन्छे भने त एसो मल तिर प्रदर्सनी मा लैजाउ न, न पहिलो पुरस्कार नै पो मिली   हाल्छ  कि। ल् जे   गरे पनि सोचेर मात्रै गर है फेरी टाउको झोला जिउ खोला होला र  बिचल्ली होला नि।
Read Full Discussion Thread for this article