Posted by: chipledhunga January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

के गर्नु बल्ल बल्ल आउन पाइयो। घोक्र्याउन अघि बेस्सरी दलाइरहेको छ साहूले। अनि सप्ताहन्तको योजना के छ नि ठुल्दाइ र बिष्टे?
बिष्टेको भेट भयो त रिट्ठेसँग?     
Read Full Discussion Thread for this article