Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले निकै अबेर झुल्कियोउ नि आज।
तेस्ताइ भने नि हुन्छ काम मा काम नभर के गरु गरु भर एसो पार्ट टाइम गर्या नि ।
अनी के छ त सप्तान्त को पिलान,मिल्यो भने ह्यल्लो गरम्ल पर्सी तिर।
लोल ठुल्दाइ।
Read Full Discussion Thread for this article