Posted by: Rahuldai January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले।


 कता चिप्लियो? बल्ल दर्शन मिल्यो।



सानआन्टोनियो आउने-जाने सपना - उडायो सपना सबै हुरी ले । अर्थात सेमिनार -चारमिनार को स्थान परिवर्तन भै बोस्टन तिर भै सक्यो र बुढा मात्र बजेट को अभाव कारण जनाइ गए र फर्किए।

Read Full Discussion Thread for this article