Posted by: chipledhunga January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारा टिपूँ टिपूँ भन्थें जुन झरेछ
सपनीमा भेटूँ भन्थें नींद खुलेछ

शुक्रबारे जदौ सबैलाई। सरकारी अड्डा भए शुक्रबार ३ बजे नै छुट्थ्यो, ३:१५ हुन्जेल पनि यहीं छु आफू।

बिष्टेले नयाँ ठाउँमा सरेर फोटो पत्रकारको जागीर खान थाल्या हो कि कसो? खोजी खोजी लहरेका फोटाहरु टाँस्छौ।

ठुल्दाइ, सान आन्टोनियोतिर आउने भनेको सुनेको थिएँ उहिल्यै, योजना अझै छ कि परिवर्तन भयो?   
Read Full Discussion Thread for this article