Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ सँग कुरा गरेर नसकिने
एड हक सैली जिन्दगी,साडी भित्र सिमित इक्ष्या अनी नो कार हा हा हा
मजा आयो,बरु ठुल्दाइ को ठेगाना लिनु पर्ने एसो बिद्युत पत्र मा पठाइरनु न एसो मौका मिल्या बेला ढोका ढक्ढक्याउन आउँला यो हप्ता त हैन अर्को तिर मिल्यो भने।
Read Full Discussion Thread for this article