Posted by: Stat January 23, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        
पाडा पाडी छन कि छैनन नि बा? अनी त्यो हरियो पत्ता छ भने त के को पिर र नि बा लाई सरकारले पाल्दिन्छ नि भैंसी , बसेर दुहुनी खानि अरे भई हालो । घरै बसी बसी अर्नी काम पाउन गार्हो होला नि बा, अहिले फोकटमा गर्दिन्छु भन्दा नि नपाईएला जस्तो जमाना छ । भैंसी बाहिर फेरा नडुलाउनु होला है बा धेरै, फेरी कस्तो राम्रो भैंसी दुध पनि टन्न दिन्छ होला भनेर आँखा लाउलान र फेरी अर्को भर्खरको पहिला बेते खोज्न पर्ला ।  ल ल गूड् लक छ है बा
Read Full Discussion Thread for this article