Posted by: बिस्टे January 23, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        

बुढा बाजे नि... घरा भैंसी पालेर नि हुन्छ,औरिका जस्तो ठाममा नि त्यो पनि पढिलेखी गरेको भैंसी घरमा बानेर राख्ने कुरा नगरनुस्
नत्र तेही भैंसी हात्ती भर झन पाल्न गाह्रो हुन्छ,एसो बाहिरको हावा खान,अरु गाई भैंसी सँग नि घुल्मिल हुन दिनुस् न बाजे।
भैंसी पनि गोठ् मै बसोस घास पनि घर मै आओस  अनी बुबु पनि घर मै खान पाइयोस भनेर का हुन्छ औरिकामा।
Read Full Discussion Thread for this article