Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हसुराइ अनी तेस्पछी एक निदाइ पछी को जदौ
आज लन्चमा कार्ब को मात्रा धेरै परेछ ढाली हाल्यो,झुप झुप भर एक न्याप लिदे जे पर्ला पर्ला भनेर।
अब एक सुन्तले चिया खाए पछी अली निन्द्रा खुल्यो,चिया पनि सुन्तला फ्लेवर र हुन्छ अब।
के भन्छ यो केली,अब त झन पक्क भो है लहरे केली हो भनेर।
Read Full Discussion Thread for this article