Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ए रिट्ठे बिरादर नि आईसकेछन,बादल मडारिएअर के भो त टिरेना छाता ओढेर आउने नि।
ओहो केली लाई नि भन्या जस्तो बुढा मिलोस ल,के के मात्रा बनाको मलाई त सप्पै एक्कै गासमा खैदिन्छु जस्तो लाग्यो। धन्यवाद केली
फेरी म जस्तो तरुनी लाई बुढा मिलोस भन्छ बिस्ते दाई ले त भन्ला नि त्यस्तो हैन ह्यान्सी केटो भन्या क्या।
ल ठुल्दाइ लाई ए अ ल्या पुरस्कार पाको मा धे धे ब तररररर  ।
Read Full Discussion Thread for this article