Posted by: chautari123 January 23, 2009
Mysansar.com VS Oursansar.com
Login in to Rate this Post:     0       ?        
अहिले एउटा Oursansar.com  भन्ने साइट आको रैछ। Mysansar.com को डिट्टो कपि, सुरुमा त मलाईपनि हास उठ्यो। तर पछि Mysansar का संचालकको umesh को पहिलेको फुर्ती सम्झे, आफ्ना ब्लगका पाठकहरुको भनाइ चित्त बुझेन भने उनी एस्तो ठाडो जबाफ फर्काउथे--"यो News साईट हैन,,, News हेर्ने भये अन्तै जानु,, मेरो साईटमा आउन कसैले कर लगाको छैन"। पाठकहरुसँगपनि धेरै site हरुको option थिएन।

तर अहिले समय फेरिएको छ जस्तो छ। Oursansar निस्केको छ Mysansar को घमन्ड तोड्न । तपाईंहरुलाई कुन साईट ठीक लाग्छ? प्रतिकृया दिनुहोस् ।।
Last edited: 23-Jan-09 10:29 AM
Last edited: 23-Jan-09 06:02 PM
Read Full Discussion Thread for this article