Posted by: BudoBaaje January 22, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        
त्यसो भने जस्तै गरेर नाती बाबु ले भन्न खोजे को चै के नि ? बुबु किनेरै खा भुइसी चै नपाल भन्या त हैन ? त्यसो गर्न नि अली मिलेन । प्याकीट को बुबु ले पाडा पाडी दिदैन क्यारे । आफुलाई त एस्सो बारी मा मल जल हाल्न भुइसी को गोबर पनि चाहिन्छ । कालै मोटै भये पनि आफ्नो भुइसी त आफ्नै हो नि हौ । खुट्टि लाउन पनि पर्दैन । अनी जहिले जत्ती बेला जसरी दोए  पनि हुन्छ ।
हे नाती बाबु पनि काम को चै कुरा गरम न हो । मेरी बि बि सि लाई घर मै बसेर एस्सो डलर कमाउने बाटो चाइयो के । अन लाईन , मा फुन मा के के मा हुन्छ  होला नि । छैन कुनै त्यस्तो उपाए ? भैंसी पनि गोठ् मै बसोस घास पनि घर मै आओस  अनी बुबु पनि घर मै खान पाइयोस। छैन र त्यस्तो कुनै काम ?  
Read Full Discussion Thread for this article