Login in to Rate this Post:
0
?
क्रजी मुँया मेरो श्वास खुस्कियो भने त सबैलाई आरामै हुन्छ होला तिम्रो चाँही एक पाठक घट्ने हुन्छ है - तिमीलाई त बालै भएनी है - म जस्तो पाठक त कती आए कती गए लाखौ करोडौ मा एक गए के मतलब होइन |
लौ न लहरे त क्या सेन्टी भएछ आज।
नाँइ, मलाइ त तिमी जस्तै सक्रिय पाठक नैं चाहिन्छ।
लाखौं करौडौंमा एक होइन आधा पनि नजाओस् भन्छु म त वेँ पासा। |
|