Posted by: pani January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
केली पछाडि फर्केर लहरेसँग बातचित गर्दै गर्दाको द्रीश्य साह्रै राम्रो लाग्यो ।
बिष्टे गर्मिमा गयो भने त फेरी लहरे कान्तको जस्तै पुर्जा निकाल्न पर्ला नि तातोले सेकेर । गर्मिमा लु लाग्यो भने एम्बुलेन्समा नेपालगन्ज ल्याउन नि भ्याउंदैन । 
अहिले जाउ खासा हुन्छ ।
Read Full Discussion Thread for this article