Posted by: pani January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
बरु एउटा कुरो मन्मा आयो क्या
त्यो ठुल्दाइ टिरेन चढेर दिमागको आउरेशन गर्ने सामाग्री लिएर औन्दैछन क्यार ।
दिमाग भन्नि चिज सजिलो होइन क्यारे फेरी हुन त यहाँ कत्ती डाङ्डर् आफ्नो सैटिफिकाट लुकार चौतारिमा आम्छन होला, तर मलाई त त्यो आउरेशन भनेछी कस्तो कस्तो छट्पटी भाईरछ भन्या ।
जे भे नि तल माथि पर्न सक्नी कुरो बरु रिठ्ठे, बिस्टे, हर्के, थोते, सब्बै एतै बस कतै नजौ । बरु त्यो आईमाई हरुलाई तल्लो घरतिर पठैदेओ । बेकार्मा अहिले रुवाबासी गर्न थाल्लान, टैमै नभै ।
हर्केको मा मैन्टोल छ क्यारे, बरु मट्तेल छ कि छैन।
बाँस, दाउराको जोहो गर्ने जिम्मा नि बरु बिस्टे आँफै लेउ, त्यो चिप्लेको केही भर छैन , काम पर्‍या बेलाँ कता हो कता ।
अहिले पारीहाल्यो भने कता दौडदौड गर्नु, नपरोस् क्यारे तर दैबको कुरा कल्ले टार्नसक्छ र?
Read Full Discussion Thread for this article