Posted by: keli January 22, 2009
Login in to Rate this Post:
0
?
लहरे, सन्ननी ले तिम्लाई के हाइ पनि भनिनन त?
नाइ म त भन्दिन , तिम्रै दिदी हो फेरी मर्ला मलाई सन्ननी ले
सन्ननी लाई त सबै कुरा थाहा छ रे तिम्रो भन्दै थियो
है सन्नानी??
हा हा बिस्ते दाई, के कुरा गर्नु भएको? थोते को त पहिले नै दात छैन नि
दात नै नभएको मान्छे को कसरी दात झार्ने???
Last edited: 22-Jan-09 11:52 AM