Posted by: बिस्टे January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हा हा हसायो लहरे ले हो हो प्रतेक घण्टा समाचार राख बरु,चिप्ले को चै होइन आफ्नै तालु जोगाउनु बरु,केली ले भने झै
गाम्ले ले लेखेट्लान अनी कपाल भुत्ल्यार एउटा नि रौ नरहला है लहरे होस् गरेस,
अनी दात झार्ने मा त सबै भन्दा पहिले थोते रे तिम्रो
केली ले कस्तो मिट्ठो खान ल्याको हेरेर भए नि चित्त बुझाउनु पर्‍यो।
काम हो तो ठुल्दाइ कि जैसी बर्ना ना हो।
Read Full Discussion Thread for this article