Posted by: serial January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

                                                                                                    अर्को मुख्य समाचार


यो पल्ट पनि बोर्ड फर्स्ट हुन नसकेकोले ठुल्दाइ मा निक्कै अचम्म को परिवर्तन देख्न थालेको छ। अर्को शब्द मा भन्नु भने ठुल्दाइ को दिमाग को तार फुस्क्यो भन्दा सही होला। एसो भएको ले ना-नाथरी कुरा गर्दै हिंडेको हाम्राइ विश्वास्त सुत्र ले जनाएको छ। हाम्रो तर्फ बाट यो अपिल छ कि अहिलेको लागि ठुल्दाइ ले भनेको केही कुरा मा नि आफ्नो दिमाग धेरै न-चलाऊनुस् - हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र - तैपनी अली भएको पनि नचलाऊदा बेस होल कि नत्र त्यो पनि चेट होला। धन्यवाद।।।।

Read Full Discussion Thread for this article